Skip to Main Content

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ विस्तृत पढ्न र डाउनलोड गर्न देहाय बमोजिमको लिङ्कमा जानुहोला ।

Nepal Disability Portal is a centralised repository of data and information about disability in Nepal. It brings together data, studies and other resources on disability in Nepal and makes them openly available to all.
Subscribe Us

2020, Nepal Disability Portal- Terms of Service - Website by: Diverse Patterns