Skip to Main Content

असल अभ्यास

यस परियोजनाले कार्यक्रम सञ्चालन भएका विभिन्न जिल्लाहरूमा केहि असल अभ्यासहरूलाई समेत स्थापित गर्न सफल
भएको छ र तिनै अभ्यासहरूलाई आम अपाङ्गता भएका व्यक्ति, समुदाय र अरू जिल्लामा रहेका सदस्य संस्थाहरूले केहि सिक्ने र जान्ने अवसर पाउन भनेर यो पुस्तक प्रकाशन गर्ने जमर्को गरिएको हो। हामीले गरेका काम र उपलब्धीहरूलाई जनसमक्ष ल्याउन पनि यस प्रकाशनको अर्को उद्देश्य हो ।

Download Links

Nepal Disability Portal is a centralised repository of data and information about disability in Nepal. It brings together data, studies and other resources on disability in Nepal and makes them openly available to all.
Subscribe Us

2020, Nepal Disability Portal- Terms of Service - Website by: Diverse Patterns