2017
Resources - 2017
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत
महासंघले सम्पन्न गरेका जनवकालत (Advocacy) का कामहरूवाट नीतिगत तहमा निकै राम्रा
उपलब्धीहरू हासिल भएका छन, यो सामग्रीले खास गरेर तपाईंहरुको कार्यक्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको
अधिकारका लागि प्रमाणमा आधारित जनवकालतका योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्ने विषयमा
क्षमता विकास गर्न मद्दत गर्नेछ।
The Web Accessibility Guide: Promoting Web for All
The web accessibility guide – Promoting web for all is a publication that is prepared by NFDN to support web professionals (designers/developers) to create websites that are accessible and usable for all users including people with disabilities.