Skip to Main Content

Act and Policies

Resources - Act and Policies

Referral Services Guideline

The referral services guideline document highlights the importance of developing a clear guideline for referral service for people with disabilities and how to create a successful referral process.

पहुँचयुक्त भौतिक संरचना र त्यसका मापदण्ड सम्बन्धी थ्रीडी भिडियो

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलको सहयोगमा पहुँचयुक्त भौतिक संरचना र त्यसका मापदण्ड सम्बन्धी थ्रीडी भिडियो बनाएको छ ।

Disability and Development Report by UN

This report represents the first United Nations systemwide effort to examine disability and the Sustainable Development Goals (SDGs) of the 2030 Agenda for Sustainable Development at the global level. The report reviews data, policies and programs and identifies best practices; and uses this evidence to outline recommended actions to promote the realization of the SDGs for persons with disabilities

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२: सजिलो नेपाली रुप

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यो अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडिलाई सजिलै बुझ्न सक्नेछन्।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

महासंघले सम्पन्न गरेका जनवकालत (Advocacy) का कामहरूवाट नीतिगत तहमा निकै राम्रा उपलब्धीहरू हासिल भएका छन, यो सामग्रीले खास गरेर तपाईंहरुको कार्यक्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि प्रमाणमा आधारित जनवकालतका योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्ने विषयमा क्षमता विकास गर्न मद्दत गर्नेछ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

पहुँचयुक्ततासंग सम्बन्धित विभिन्न निर्देशिका, मापदण्ड र कार्यविधि तथा अन्तर्राष्ट्रिय अभ्यासको समिक्षात्मक अध्ययन प्रतिवेदन

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा तयार गरिएको र तत्कालिन मन्त्रिपरिषदद्धारा २०६९ साल फागुन ६ गते स्वीकृत गरि लागु गरिएको ‘अपाङ्गता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ मा समेटिएका विषयबस्तुको समिक्षा गरि राष्ट्रिय—अन्तर्राष्ट्रिय अभ्यास अनुरुप यसलाई थप परिमार्जन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले यो संक्षिप्त प्रतिवेदन तयार पारिएको छ ।

Report on Accessibility Audit in Kathmandu

This report served as a guide for conducting an accessibility audit of 150 public facilities and comprising public buildings, streets, parks, corporate and commercial sectors, and other areas inside Kathmandu Valley, and determined what corrective measures are required to make these sectors accessible.

School Education Sector Plan

This document is being prepared to maintain the improvement of equity, quality, and efficiency in the sector, to guarantee that programs and reforms are relevant, and to incorporate new strategies and programs to address the priorities and problems of the newly emerging setting.
Nepal Disability Portal is a centralised repository of data and information about disability in Nepal. It brings together data, studies and other resources on disability in Nepal and makes them openly available to all.
[forminator_form id="368"]
2020, Nepal Disability Portal- Terms of Service - Website by: Diverse Patterns