Skip to Main Content
Logo of Disabled Peoples Organisation Denmark

Disabled Peoples Organisation Denmark

Disabled Peoples’ Organizations Denmark (DPOD) is the umbrella organization for 34 Danish disability organizations. DPOD works both, at the municipal level, where DPOD has 97 local departments, nationally, and internationally. The purpose of DPOD is to enable persons with disabilities to live a life like everyone else. Persons with disabilities should be able to participate, contribute and be a part of the social community.

Resources by Disabled Peoples Organisation Denmark

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२: सजिलो नेपाली रुप

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यो अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडिलाई सजिलै बुझ्न सक्नेछन्।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत

महासंघले सम्पन्न गरेका जनवकालत (Advocacy) का कामहरूवाट नीतिगत तहमा निकै राम्रा उपलब्धीहरू हासिल भएका छन, यो सामग्रीले खास गरेर तपाईंहरुको कार्यक्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि प्रमाणमा आधारित जनवकालतका योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्ने विषयमा क्षमता विकास गर्न मद्दत गर्नेछ।

असल अभ्यास

यस परियोजनाले कार्यक्रम सञ्चालन भएका विभिन्न जिल्लाहरूमा केहि असल अभ्यासहरूलाई समेत स्थापित गर्न सफल भएको छ र तिनै अभ्यासहरूलाई आम अपाङ्गता भएका व्यक्ति, समुदाय र अरू जिल्लामा रहेका सदस्य संस्थाहरूले केहि सिक्ने र जान्ने अवसर पाउन भनेर यो पुस्तक प्रकाशन गर्ने जमर्को गरिएको हो। हामीले गरेका काम र उपलब्धीहरूलाई जनसमक्ष ल्याउन पनि यस प्रकाशनको अर्को उद्देश्य हो ।
Nepal Disability Portal is a centralised repository of data and information about disability in Nepal. It brings together data, studies and other resources on disability in Nepal and makes them openly available to all.
Subscribe Us

2020, Nepal Disability Portal- Terms of Service - Website by: Diverse Patterns