Skip to Main Content

पहुँचयुक्त भौतिक संरचना र त्यसका मापदण्ड सम्बन्धी थ्रीडी भिडियो

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबिएम ग्लोबलको सहयोगमा पहुँचयुक्त भौतिक संरचना र त्यसका मापदण्ड सम्बन्धी थ्रीडी भिडियो बनाएको छ । यस भिडियोले आम जनमानसमा सबैले प्रयोग गर्न सक्ने (विश्वव्यापी ढाँचा अर्थात Universal Design) पहुँचयुक्त संरचनाको बारेमा जनचेतना अभिवृद्धि गर्ने र सरोकारवाला निकायहरुलाई नेपालको नीति र कानुनको कार्यान्वयनमा सहयोगी भूमिका निभाउने अपेक्षा लिएको छ ।

Nepal Disability Portal is a centralised repository of data and information about disability in Nepal. It brings together data, studies and other resources on disability in Nepal and makes them openly available to all.
[forminator_form id="368"]
2020, Nepal Disability Portal- Terms of Service - Website by: Diverse Patterns
film-play